निजी विचार
Off air with Sanjay silwal Gupta !
राजनीतिक व्यक्तित्वसँग यो धारबाट कुराकानी कमै हुन्छन् । 'मूलधारे' मिडियाले नगरेको काम एक यो हो । राजनीतिक चरित्र मात्र देखाएकैले युवामा नकारात्मकता बढेको हो । खासमा, त्यति धेरै नाजुक स्थिति पनि छैन, जति सञ्जालमा देखिन्छ । देशमा विस्तारै सुधारका संकेत देखिँदैछन् ।राजनीतिक नेतृत्वसँग केही यस्तो पाटो छ, जुन साँच्चै जनताको भावनासँग जोडिएको छ । यो सुनेर याद गरौँ त, हाम्रो सोँच र नेतृत्वको सोँचको अन्तर ! प्रचण्ड गम्भीर छन् देशप्रति । यो ठानेर कि सायद अब लोकसेवा गर्न पाइन्न कि ! उनी यसैलाई अन्तिम अवसर भनेर लागिराखेको देखिन्छन् । - Bhuwan Khatri
'एक युवाको दृष्टिकोण'
हेरौँ यो पोडकास्ट :
Comments
Post a Comment