तीन सेकेण्ड

 *तीन सेकेण्ड*

-भुवन अथर 



यत्रो व्याकुलतामा—

घण्टौँ बात गर्यौ,

तर

के सार्थक पार्यौ?


मात्र तीन शब्दको त

अपेक्षा थियो!

...

अझै बाँकी छ

रोकिन मेरो सास—

तीन सेकेण्ड 

गरेको गल्ती 

सच्याउन सक्छौ ।

Comments

Popular posts from this blog

यतिखेर मेरो गाउँमा

एक यात्रा-डायरी : मेरो तेस्रो गाउँगमन

एक डायरी : अविराम लेखनयात्रा